निर्वाचन नजिकीदै जादा बुटवलमा रौनक

Butwal Today Gita Parajuli
3 weeks अगाडि

प्रतिनिधि सभा निर्वाचन नजिकीदै जादा बुटवलमा त्यसको रौनक बढेको छ ।

लगातार ४ पटक चुनाव जितेका एमाले उपाध्यक्ष पौडेलसंग अरु ३३ जना उमेदवारहरु चुनावी मैदानमा छन् ।