लुम्बिनी प्रदेश सरकार

Butwal Today Gita Parajuli
3 weeks अगाडि

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२। ०८३ को पुस मसान्त सकिदा पूँजीगत बजेटको जम्मा १८.०४ प्रतिशत खर्च गरेको छ । रकमका हिसाबले २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ मध्ये पुस मसान्तसम्म जम्मा ४ अर्ब २३ करोड ४० लाख ८५ हजार रुपैयाँ मात्र खर्च भएको छ ।